अहिलेको नैतिकताहिन समाजमा एक युवकले हतियार देखाएर आफ्नै भाञ्जीमाथि बलात्कार गरेका गरेका छन् । दिदी भिनाजू घरबाहिर गएको मौकामा सिकन्द्राबाद कोतवाली क्षेत्रको गाउँका एक युवकले आफ्नै भाञ्जीलाई डर धम्की देखाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
पूर्व शाहदरा दिल्लीका एक व्यक्तिले मामामाथि भाञ्जीलाई बलात्कार गरेको आरोपमा कोतवाली प्रहरीमा मुदा दर्ता गरेका छन् । जसमा भनिएको छ उनकी १३ वर्षीय छोरी अफ्नी बहिनीसँग बस्दै आएकी थिईन् । जब बहिनी र परिवारका सबै सदस्यहरु काम परेर बाहिर गएका थिए । त्यही बेला घरमा एक्लै बसिरहेकी भाञ्जीलाई देखेर मामाको नियत खराब भयो । र उनले हतियारको बलमा डराई धम्काएर भाञ्जीसँग दुष्कर्म गरे ।
प्रहरीले सोमबार राति कुत्तेको कब्र नजिकैबाट आरोपी मामालाई गिरफ्तार गरेर जेल पठाएको छ । उनलाई जबरजस्तीकरणी मुद्दामा कम्पतीमा १५ वर्षसम्म जेल हुनसक्छ । गोपनियताका कारण मामा भाञ्जी र परिवारको नाम खुलाइएको छैन् । एजेन्सी
Post a Comment