सिन्धुपाल्चोकको बलेफी गाविसको यमुनाडाँडा ८ स्थित शिला पर्वत डाँडामा विद्युतको पोलमा ठोक्किएर हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। नेपाल प्रहरीका डिएसपी दीपकराज खरेलका अनुसार तीन जना जलेको  एक जनाले हामफालेर ज्यान बचाएका छन्। अहिले घटनास्थलमा सेनाको टोली पुगिसकेको छ। - See 

Post a Comment

 
Top