२१ जेठ, काठमाडौं ।

विनाशकारी भूकम्प भएको १ महिना भन्दा बढी भयो । पराकम्पन कम भएका छन् । यद्यपी पुरै रोकिएको भने छैन । आज पनि दिउसो १ पराकम्पन भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पराकम्पन ४ बजेर १५ मिनेटमा दोलखा केन्द्र भएर ४ रेक्टर स्केलको मापन गरिएको छ । यस अघि हिँजो यसै समयमा लगातार २ पराकम्पन भएका थिए ।
टेबल हे्नुस्

Post a Comment

 
Top